बिहिबार , बैसाख ६, २०८१

Thursday, April 18, 2024

  • 365
  • 3645

फिफा विश्वकप २०२२: फुटबल विश्वकपको तालिका सार्वजनिक, आयोजक कतारको खेलबाट प्रतियोगिता सुरु।

image

यसै वर्षको अन्त्यतिर कतारमा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । यो ग्लोबल प्रतियोगिता नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म खेलाइनेछ । पहिलो खेलमा आयोजक कतारले इक्वेडरसँग खेल्नेछ भने पहिलो दिन अन्य तीन खेल पनि हुनेछन् । विश्वकपको ड्र शुक्रबार भएको थियो भने भोलिपल्ट खेल तालिका सार्वजनिक गरिएको थियो ।

सम्बन्धित समाचार