शुक्रबार , बैसाख ७, २०८१

Friday, April 19, 2024

डिजेल र मट्टीतेलको मूल्य बढ्यो

image

काठमाडौं- डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपियाँले बृद्धि भएको छ । नेपाल आयल निगमले विज्ञप्ति सार्वजनिक गर्दै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।

अब डिजेल र मट्टीतेलको मूल्य लिटरको १७८ रुपियाँ पुगेको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपियाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

सम्बन्धित समाचार