शुक्रबार , असार २९, २०८१

Friday, July 12, 2024

बर्सेनि डुबान

image

वर्षातमा सुर्खेतको वीरेन्द्रनगर–६,जुम्लारोडस्थित मङ्गलगढीचौक नजिक निकास नहुँदा मुख्य सडक जलमग्न । विकासको काममा ढिलासुस्ती हुँदा पानी जमेर आवागमनमा समस्या भएको छ । वीरेन्द्रनगरको मुख्य बजार यसरी जलमग्न हुँदा व्यापारी समस्यामा छन् । तस्बिर : सुरेश आचार्य/रासस

सम्बन्धित समाचार