बुधबार , साउन ६, २०८३
Wednesday, July 22, 2026
तनहुँको म्याग्दे गाउँपालिका–३, धयरेमा बिहीबार दुर्घटनाग्रस्त माइक्रो बस । दमौलीबाट पोखरा जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । तस्बिर: कृष्ण न्यौपाने:रासस