बुधबार , जेठ ६, २०८३

Wednesday, May 20, 2026

समझदारी पत्र आदानप्रदान

image

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा नेपाल र बेलायतबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पछि पत्र आदानप्रदान गर्दै श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिट । कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरको उपस्थिति रहेको थियो । तस्बिर :रत्न श्रेष्ठ, रासस

सम्बन्धित समाचार