बुधबार , चैत्र ४, २०८२

Wednesday, March 18, 2026

हरियाली धान खेत

image

सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नं ३ र ४ को सिमाना रहेको हरियाली धान खेत फाँट । खेतमै पानीको मुल निस्कने भएकोले यहाँ धान लगायतका कृषिजन्य उत्पादन राम्रो फल्छ । तस्बिर : भविन कार्की/रासस

सम्बन्धित समाचार