आइतबार , अषोज ४, २०८३

Sunday, September 20, 2026

स्व.नेता गिरीको सम्झनामा दीप प्रज्वलन

image

शनिबार दिवंगत हुनुभएका नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको सम्झनामा तरुण दल धनुषाले सोमबार जनकपुरको जनक चोकमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गर्दै । तस्बिरःचन्द्रदेव साह/रासस

सम्बन्धित समाचार