मंगलबार , जेठ २६, २०८३

Tuesday, June 09, 2026

राष्‍ट्रपति भण्डारी समक्ष नेपालका लागि साउदी अरेबियाका राजदूतको ओहोदाको प्रमाणपत्र पेश

image

राष्‍ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि साउदी अरेबियाका नवनियुक्त राजदूत साइद नसर अब्दुल अबु हाइमिडले शुक्रबार राष्‍ट्रपति भवनमा आयोजित समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुँदै । उक्त अवसरमा परराष्‍ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तस्बिर सौजन्य : राष्ट्रपतिको कार्यालय/रासस

सम्बन्धित समाचार