मंगलबार , साउन ५, २०८३

Tuesday, July 21, 2026

अध्यक्ष ‘प्रचण्ड’ लाई जापानको विमानस्थलमा स्वागत गर्दै राजदूत सुवेदीलगायत प्रतिनिधि

image

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने जापान भ्रमणका सिलसिलामा शनिबार बिहान टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलगायतका प्रतिनिधिहरुले स्वागत गर्दै । सौजन्य तस्बिर ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालय-रासस

सम्बन्धित समाचार