बिहिबार , चैत्र ५, २०८२

Thursday, March 19, 2026

पर्यटकीय स्थल सुन्तले बजार

image

भोजपुरको सदरमुकामबाट १० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र सुन्तले बजार । पछिल्लो समय यो स्थल अन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिर:युवराज विष्ट,रासस

सम्बन्धित समाचार