नेपाली कांग्रेसका केन्द्रीय नेता प्रकाशमान सिंह काभ्रेपलाञ्चोकको बनेपाका प्रजातन्त्र सेनानी स्व.गोपालदास वादेको १३औँ पुण्य तिथिका अवसरमा कांग्रेस बनेपा नगर समितिद्वारा आयोजित श्रद्धाञ्जली सभालाई सोमबार सम्बोधन गर्दै । वादेको ९७ बर्षको उमेरमा बनेपास्थित निवासमा यही साउन १८ गते निधन भएको थियो । तस्बिर: राजकुमार पराजुली/रासस